काठमाडौं : काठमाडौं महानगरपालिकाका एकजना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्था...