वडा अध्यक्ष र सचिव घुससहित पक्राउ

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले […]

सम्बन्धित सामग्री

७० हजार घुससहित वडा अध्यक्ष बुलन यादव र वडा सचिव मिश्र पक्राउ

धनुषा । नगराइन नगरपालिका वडा नं २ का वडाअध्यक्ष बुलन यादव रु ७० हजार घुससहित पक्राउ परेका छन् ।  आज वडाअध्यक्षसहित सोही वडाका सचिव अमृतनारायण मिश्र पनि घुससहित पक्राउ परेका हुन् । वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुर...

महोत्तरीमा १० हजार घुस रकमसहित वडाध्यक्ष पक्राउ

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका-५ का वडाध्यक्ष १० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले मटिहानी नगरपालिका–५ का वडा अध्यक्ष रामाबहादुर महतोलाई १० हजार घुससहित पक्राउ गरेको हो । जन्मदर्ता बनाउन घुस लिएका वडा अध्यययक्षलाई आइतबार साँझ वडा कार्यालयबाटै आयोयको टोलीले पक्राउ गरेको बताइएको छ ।  महतोलाई नियन्त्रणमा...

घुससहित वडा अध्यक्ष र कार्यालय सहयोगी पक्राउ

रुपन्देहीमा घुससहित दुई जना पक्राउ परेका छन्। सम्मरीमाई गाउँपालिका वडा नं. ५का वडा अध्यक्ष र बुटवल उच्च सरकारी वकिल कार्यालयका कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित पक्राउ गरेको हो।

नेपालगञ्ज उपमहानगर १३ का वडाध्यक्ष घुससहित पक्राउ

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् ।

७० हजार घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ

धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ पर्नुभएको छ।

७३ हजार तिर्नुपर्ने करको लागि ११ हजार घुस, नगर प्रमुखको फन्दामा सुब्बा

विराटनगर : विराटनगर महानगरपालिकाको राजस्व शाखाका सुब्बा तीलकमणी पोखरेल र  पियन बोधनारायण सरदार घुससहित पक्राउ परेका छन्।सेवाग्राहीबाट पोखरेलले घुस लिने गरेको खुलेपछि महानगरपालिकाका प्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, वडा अध्यक्ष मधुवावु तिवारीलगायतको टोलीले रंगेहात पक्राउ गरेको हो। ...