बाराको कोल्हवी नगरपालिका- ११ का वडासचिव घुससहित पक्राउ

बाराको कोल्हवी नगरपालिका वडा नं. ११ का वडासचिव घुससहित पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

घुस मागेकाे अभियाेगमा वडा सचिव पक्राउ

बाराको कोल्हवी नगरपालिका वडा न ११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साह तीन हजार पाँच सय घुससहित पक्राउ पर्नुभएको छ ।

घुससहित वडासचिव पक्राउ

२० माघ, बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ । जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई […]