घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध मुद्दा चलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अधिकृत अर्जुन सुवेदी, नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी...

सम्बन्धित सामग्री

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष बादेविरुद्ध मुद्दा दायर

घर बाटो सिफारिसबापत १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका – ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुससहित पक्राउ परेका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डाै – घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले विशेष अदालतमा मुद्दा दायर गरेको छ । साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध मुद्दा दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र उपलब्ध गराइदिने भन्दै बीबी एअरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ । साउन १७ गते काठमाण्डौको...

घुससहित पक्राउ परेका मेयरविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाहीका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित उनका अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भवन निर्माण सम्पन्न भएपश्चात् अन्तिम बिल भुक्तानीका लागि ५ लाख रुपैयाँ घुस लिने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही […] The post घुससहित पक्राउ परेका मेयरविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

सशस्त्र प्रहरी निरीक्षक पौडेलसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका तीनजनाविरुद्ध विशेष अदालतमा

नेपाल प्रहरीका सईबिरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दरप्रसाद कानु बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससह...

काठमाडौं जिल्ला अदालतका नासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : काठमाडौं जिल्ला अदालत बबरमहलमा फाँट नम्बर २६ मा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। सवारी ज्यान मुद्दा सहज गराइ दिने भनी वि...

एकलाख घुससहित पक्राउ परेका प्रहरी हवल्दारलाई भ्रष्टाचारको मुद्दा

२५ मंसिर, काठमाडौं । एक लाख घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख बिगो जरिवाना र कैद सजाय माग …