नेपालको कति हेक्टर जमिनमा कस्ता खाद्यान्न फल्छन् ?

काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले बिहीबार राष्ट्रिय कृषिगणना २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक गरेको कृषिगणनाअनुसार अधिकांश ८८ प्रतिशत कृषक परिवारको मुख्य कृषि उत्पादन र क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली (६ प्रतिशत) र पशुपालन (३ प्रतिशत) रहेको देखिन्छ।विगतका गणनामा जस्तै यो गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली (२५,८६,१८३.० हेक्टर) लगाएको पाइएको छ भने अन्य बालीमा क्रमश: दलहन (१,९९,८४४.८ हेक्टर), तेलहन (१,८०,१४१.१ हेक्टर), तरकारी

सम्बन्धित सामग्री

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिंचाइ

४ चैत, बाँके । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, […]

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य

तनहुँ, २२ पुस । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ । विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ […]

‘बाँझो जमिनमा घाँसखेती प्रवर्द्धन कार्यक्रम’

तनहुँमा कृषि र पशुपालन घट्न थालेपछि गण्डकी प्रदेश सरकारले यसलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बाँझो जमिनमा घाँस खेती प्रवर्धन कार्यक्रम’ अगाडि बढाइएको छ।...

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिइन् । कार्यालयले […]

बीस हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ। आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर वि...

बाँझो जमिनमा सामूहिक र सहकारी खेती गरिनेछः मन्त्री भुसाल

अर्घाखाँची – कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले बाँझो जमिनमा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताएका छन्। नेपाल  पत्रकार महासङ्घ अर्घाखाँचीले गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको उल्लेख गर्दै बाँझो जमिनमा एकल खेती नभई सामूहिक तवरको खेती गरिने जानकारी दिए। […]

बझाङमा दुई दशकदेखिकाे बाँझो जमिनमा आलु खेती

बझाङ । बझाङमा दुई दशकदेखि बाँझो रहेकाे जमिनमा कृषकहरूले आलु खेती गर्न थालेका छन् । जिल्लामा संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलुजोनले आलुको बीउ उपलब्ध गराएपछि कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन् । आलुको बीउसँगै कृषकलाई घेरबार उपलब्ध गराएपछि दुई दशकदेखि बाँझो रहेको जमिनमा आलुखेती सुरु गरिएको छ । गहुँ, जौ र फापर लगाउने […]

३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ

२४ वैशाख, काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराएको हो । सिञ्चित जमिन कम भएकाले पनि खाद्यन्न उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले […]

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिंचाइ सुविधा

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आफ्नो ३१औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो...

जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्न जरुरी

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले जल, जंगल र जमिनमा महिलाको पहुँच पुग्ने गरी वन क्षेत्रका ऐन तथा नियमावली संशोधन हुन आवश्यक रहेको बताएको छ ।‘घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाइएको लैंगिक हिंसाविरुद्धको अभियानको अवसरमा फेकोफनले जल, जंगल, जमिनमा महिलाको समान पहुँच हुनुपर्ने माग राखेको हो । […]