३० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिँचाइ

२४ वैशाख, काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराएको हो । सिञ्चित जमिन कम भएकाले पनि खाद्यन्न उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा २९ प्रतिशतमा मात्रै सिँचाइ सुविधा

कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।

पैसठ्ठी हजार हेक्टर बढी जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य

तनहुँ, २२ पुस । तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल पैसठ्ठी हजार हेक्टर खेतीयोग्य जमिनमध्ये एकाउन्न हजार छ सय चौध हेक्टरमा खेती गरिँदै आएको छ । विभिन्न सिँचाइ योजना सम्पन्न गरी जिल्लामा हाल पाँच हजार सात सय बहत्तर हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ […]

स्याङ्जाका १९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

स्याङ्जाको कुल खेतीयोग्य जमिनमध्ये १९ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । पछिल्लो आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार जिल्लाका खेतीयोग्य ५२ हजार हेक्टर जमिनमध्ये ३६ दशमलव ५४ प्रतिशत अर्थात् १९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो । सिँचाइ सुविधा पुगेका १९ हजार हेक्टरमध्ये सात हजार पाँच सय हेक्टर जमिनमा सरकारी लगानी र अन्य […]

कर्णालीमा १५ प्रतिशत जमिनमा मात्र सिँचाइ

कर्णालीको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत भागमा मात्र १२ महिना सिँचाइ सुविधा पुगेको तथ्यांक सार्वजनिक भएको छ । २ लाख ८७ हजार ९६२ हेक्टर कृषियोग्य जमिनमा १२ महिना १५.५ अर्थात १५ हजार २२८ हेक्टरमा मात्र वर्षभरी सिँचाइ वर्षभरी पुग्ने भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । प्रदेश भरी […]

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ, पुस २ । जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालू आर्थिक वर्षमा जिल्लाभर एक […]

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ, बसाइँसराइले जमिनसमेत बाँझिदै

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा […]

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ- बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। जिल्लामा खेतीयोग्य जमिन नभएर होइन। बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ। यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन्। […]

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ

बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालू आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका छन् । यी सबै प्रदेश तथा सङ्घीय सरकारबाट अनुदान प्राप्त योजना हुन् । जिल्लाको १० वटै पालिकामा योजना परेका छन् । सबैभन्दा बढी योजना गलकोट

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिंचाइ सुविधा

नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आफ्नो ३१औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो...

नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आफ्नो ३१ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा जो जानकारी गराइएको हो । सिँचित जमिन कम भएकाले पनि खाद्यान्नहरूको उत्पादन गर्न सहज अवस्था नरहेको परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाइ, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । कार्यकारी निर