बराह सहकारी प्रकरणः सम्पत्ति रोक्काको माग गर्दै पीडितहरुद्वारा धरान उपमहानगरपालिका घेराउ

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न र विदेश जान पनि रोक लगाउन माग गर्दे सेयर सदस्य तथा वचतकर्ताहरुले आइतबार धरान उपमहानगरपालिका घेराउ गरेका छन्।...

सम्बन्धित सामग्री

धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड

काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् […]