मुगु प्रदेशसभा (ख) बाट माओवादीका शाही विजयी

मुगु प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् । शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन्। शाहीले नेकपा एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् । शाही माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत हुन्।  सोरु र खत्याड गाउँपालिका रहेको यस प्रदेशसभा निर्वाचन क्षेत्रमा १३ हजार ८८१ मत खसेको थियो।

सम्बन्धित सामग्री

मुगुको प्रदेशसभा २ मा माओवादीका शाही विजयी

मुगु – मुगुमा प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन्। जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे। एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए। यस क्षेत्रमा कूल […]

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

मुगु- मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।  जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार म...

मुगुमा प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी

मुगु– मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।  जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए […]

मुगुमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शाही विजयी

मुगु : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४‚७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।काँग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १०‚७०८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। शाही र कार्कीबीच ३‚९९४ मतान्तर छ। विजयी शाही नेपाली काँग्रेस मुगुको सभापति समेत हुन्। त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भए

मुगुबाट प्रदेशसभामा एमालेका मल्ल र माओवादीका शाही विजयी

१० मंसिर, मुगु । मुगु प्रदेशसभा (१) मा नेकपा एमाले र प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल र (२) मा माओवादीका मंगलबहादुर शाही विजयी भएका छन् । मल्लले ६ हजार ६ सय १८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एकीकृत समाजवादी पार्टीका गोपालबहादुर बमले ५ हजार ५ […]

कर्णाली प्रदेशसभा : मुगु १ मा एमाले र २ मा माओवादी विजयी

कर्णाली प्रदेशसभाअन्तर्गत मुगु १ मा नेकपा एमालेका जितबहादुर मल्ल र प्रदेश–२ मा गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् ।