मुगुमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शाही विजयी

मुगु : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४‚७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।काँग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १०‚७०८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। शाही र कार्कीबीच ३‚९९४ मतान्तर छ। विजयी शाही नेपाली काँग्रेस मुगुको सभापति समेत हुन्। त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भए

सम्बन्धित सामग्री

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका  ऐनबहादुर शाही फराकिलो मतले विजयी भएका छन्। २६ हजार ६ सय १५ मत खसेकोमा शाही तीन हजार ९९४ मतान्तरले विजयी भएका हुन्। विजयी भएका...

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी भएका छन् ।

कालीकोटमा माओवादी केन्द्रका शाही विजयी

कालीकोट। कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन् । कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे। उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ […]

कालीकोटमा माओवादीका शाही विजयी

काठमाडौँ- कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन् । कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ […]

कालीकोटमा माओवादीका शाही विजयी

कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी भएका छन्। एमालेका नगेन्द्र शाही

दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, पहिलो प्रयासमै संसदमा इन्ट्री

काठमाडौं : दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन्। शाही २० हजार एक सय ५८ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच मत प्राप्त गरे। प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा…

दैलेखमा कांग्रेसका शाही विजयी

दैलेख । दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन् । शाही २० हजार एक सय ५८ मतले विजयी भए ।

१० हजार बढी मतले ज्ञानेन्द्र शाही विजयी

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही विजयी

जुम्ला – एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे । सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही विजय हुनुभयाे । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयाे ।  भ्रष्ट्रचार विरुद्धको अभियानमा लागेका&n...

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत जुम्ला क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।