कर्णाली प्रदेशसभा : मुगु १ मा एमाले र २ मा माओवादी विजयी

कर्णाली प्रदेशसभाअन्तर्गत मुगु १ मा नेकपा एमालेका जितबहादुर मल्ल र प्रदेश–२ मा गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही विजयी भएका छन् ।

सम्बन्धित सामग्री

एमाले कर्णाली प्रदेशसभा दलको नेतामा कँडेल चयन

कर्णाली– नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन्। एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतिमा दलको नेतामा चयन गरेको हो ।  संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको […]

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल

सुर्खेत– एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।प्रदेशसभा संसदीय दलको बुधबार बसेको पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। कँडेल मुख्यमन्त्रीका दाबेदार हुन्।कर्णाली प्रदेशमा एमालेका प्रत्यक्षतर्फ ५ र समानुपातिकका ५ गरी १० सांसद छन्।

कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, बजेटमाथिकाे छलफल अन्यौल

सुर्खेत : कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि अवरूद्ध भएको छ। नेकपा एमालेका सांसदहरूको विरोध पछि १५ मिनेटमै बैठक अवरूद्ध भएको हो।दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ अधिवेशनको १५ औँ बैठक करिब ३ बजे पछि मात्रै सुरू भएको थियो। बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू रोष्टममै उभिएर विरोध जनाए।सभामुख राजबहादुर शाहीले पटकपटक आसनग्रहण गर्न अनुरोध गर्दा पनि नटेरेपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। आजको बैठकमा एमाले सांसद तथा पूर्व सामाजिक विकास मन्त्री दल

एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक फेरि अवरुद्ध

कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले शुक्रबार पनि कार्यसूचीमा प्रवेश नै गर्न नदिएर अवरुद्ध गरेको हो । प्रदेश सभामुखले जेठ ३१ गते प्रदेशसभामा वाचन गरिए अनुसारको व्यवस्थापन नभएको भन्दै एमालेले आठौं अधिवेशनको १४ औं बैठक पनि अवरुद्ध गरको हो ।झण्डै १५ मिनेट चलेको संसद कार्यसूची प्रवेश नै गर्न नदिएर एमाले सांसद देवी ओलीले सुरुमै सभामुखले वाचन गरेअनुसार व्यवस्था र एमालेले उठाएको राजनीतिक मुद्दाको किनारा नलागुञ्जेलसम्म संस

कर्णाली प्रदेशसभा : एमालेले आज पनि चल्न दिएन् बैठक

सुर्खेत। कर्णाली प्रदेशसभा निरन्तर तेस्रो दिनपनि अवरुद्ध भएको छ। आजको बैठक पनि सुरु हुनासाथ एमाले प्रदेशसभा दलका नेता यमलाल कँडेलले आफ्ना मागबाट सरकार भागिरहेको आरोप लगाए। भने,“सरकारको नियत खराब देखिएको छ। सरकार संसदबाट बजेट नल्याउने बाटो बनाइरहेको छ।” एमाले भौतिक पूर्वाधार विकासमन्त्री अम्मर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ।अहिले सभा सञ्चालन गर्ने विषयमा छलफल चलिरहको छ।

स्थगित कर्णाली प्रदेशसभा अधिवेशन अझै सुचारु भएन

सुर्खेत : सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ।कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो।एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गरेका थिए।स्थगित बैठक पूर

मन्त्रीको राजीनामा माग गर्दै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

२४ जेठ, सुर्खेत । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री […]

कर्णाली प्रदेशसभा सदस्य रेग्मी पदमुक्त

सुर्खेत : नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्।रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएसँगै उनी पदमुक्त भएका हुन्।दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी नेकपा एमाले र माओवादी केन्द्र ब्युताएपछि एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनीत गरिस