कांग्रेसको महाधिवेशन कार्यतालिका पारित

असार ४, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि […]

सम्बन्धित सामग्री

कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी देलान् ?

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व दाबी गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढेको निकटवर्तीहरुले बताएका छन् । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार भोलि शनिबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर सिटौलाले महामन्त्रीमा […]

कांग्रेसको प्रदेश अधिवेशन आज : सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिन...

कांग्रेस महाधिवेशन सर्ने, मंसिरबाट माघ दोस्रो साता पुग्ने

काठमाडौँ– नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएकाे छ। यसले तल्ला तहको अधिवेशन पनि प्रभावित हुँदा कांग्रेस महाधिवेशन माघ दोस्रोसाता पुग्ने भएको छ। शनिबार पालिका तहको अधिवेशन भएसँगै यसभन्दा माथिका अधिवेशनहरु दसैँपछि सार्ने सहमति भएको छ। १३ जिल्लाको क्रियाशील सदस्यता मुद्दा टुंगिन बाँकी भएकोले उक्त स्थानमा महाधिवेशन कहिले हुने भनेर टुंगो लागेको छैन। कांग्रेसले महाधिवेशनकोअन्तर्गत तल्लाे […]

कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन गर्न गृहकार्य

काठमाडौँ- नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा महामन्त्री…

कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन गर्न गृहकार्य

काठमाडौँ- नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा महामन्त्री…

भदौमै होला त कांग्रेस महाधिवेशन ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको […]

कांग्रेसको महाधिवेशन कार्यतालिका हेरफेर गर्ने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा भएको […]

कांग्रेसको महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को विषम परिस्थितिमा पनि निर्धारित […]