कांग्रेसको प्रदेश अधिवेशन आज : सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिन...

सम्बन्धित सामग्री

एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि

धनुषा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ । आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनले मधेस प्रदेशको […]

एमाले जिल्ला अधिवेशन आज, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको । मौसमका कारण केही हिमाली जिल्लामा भने पछि […]

विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । देउवाले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै काँग्रेसको अगुवाइमा ल्याइएको भन्दै काँग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको बताए । आज (शुक्रबार) काँग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै […]

कांग्रेस सुदूरपश्चिम अधिवेशन : आज मनोनयन, भोलि मतदान

कैलाली: नेपाली कांग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशन बिहीवारदेखि धनगढीमा सुरु भएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गरेपछि सुरु भएको अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको अधिवेशन प्रचारप्रसार समितिका संयोजन नृप सुनारले जानकारी दिए। आज ११ बजेसम्म मनोनयन दर्ता, ११ देखि १ बजेसम्म दाबी विरोध र साढे…

लुम्बिनीमा पौडेल पक्षबाट अमरसिंह पुन सभापतिका उम्मेदवार

बुटवल – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन भैरहवामा हुँदैछ। प्रदेश अधिवेशनको कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम छ। साथै पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। भैरहवास्थित महेन्द्र सभागृहमा हुने प्रदेश अधिवेशनमा कांग्रेसमा प्रस्ट देखिएका दुई समूह प्यानल तयार भएरै चुनावमा […]

कांग्रेस प्रदेश अधिवेशन आज, प्रधानमन्त्री देउवा हेटौँडामा जाने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन सुरु हुँदैछ। देशका सातवटै प्रदेशमा आज अधिवेशन सुरु हुने भएको हो। प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन। यसको लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आज हेटौंडा जाने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको […]

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस […]

हेटौंडामा आज काँग्रेस बागमती प्रदेश अधिवेशन, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

नेपाली काँग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ। काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको  हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए। कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा बिहीबार बिहान ११ बजे हुने बताइएको छ।प्रदेशको संरचनाअनुसार काँग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ।

काँग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा

नेपाली काँग्रेसको प्रथम प्रदेश १ अधिवेशन विराटनगरमा आयोजना गरिने भएको छ । संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक प्रादेशिक समिति गठनको तयारीस्वरुप काँग्रेसले नयाँ नेतृत्व चुन्नलाई मङ्सिर १६ गते प्रदेश अधिवेशन हुँदैछ । बुधबार बसेको आयोजक समितिको बैठकले काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अधिवेशनको उद्घाटन सत्र विराटनगर–२ शङ्करपुरमा रहेको खाली मैदानमा हुने छ । काँग्रेस प्रथम प्रदेश अधिवेशन प्रचार समिति संयोजक तथा काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आज पत्रकार सम्मेलन गर्दै अधिवेशन