कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी देलान् ?

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा तेस्रो धारको नेतृत्व दाबी गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा उम्मेदवारी नदिने सम्भावना बढेको निकटवर्तीहरुले बताएका छन् । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार भोलि शनिबार उम्मेदवार मनोनयन दर्ता हुँदैछ । १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका सिटौलालाई १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवारका रुपमा हेरिएको थियो । तर सिटौलाले महामन्त्रीमा […]

सम्बन्धित सामग्री

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।

विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । ‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने । निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै […] The post विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेदवारी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विमलेन्द्र निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा यतिबेला उम्मेदवारी दर्ताको प्रकृया चलिरहेको छ। उक्त क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ। साँझ  ५ः०० बजेसम्मका  लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ। अहिलेसम्म कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी […]

प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले औपचारिक रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  संस्थापन इतर समूहमा रहेका सिंहले यसअघि नै सभापतिमा लड्ने घोषणा गरेका थिए। तर, इतर समूहमा आकांक्षी धेरै हुँदा औपचारिक घोषणा भने भएको…

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा […]

भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे

काठमाडौँ– कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौँको शान्ति वाटिकामा घोषणासभा आयोजना गर्दै कांग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका […]

प्रधानद्वारा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता भीमसेन दास प्रधानले काँग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता प्रधानले शनिवार काठमाडौँस्थित शान्तिबाटिकामा उम्मेदवारी घोषणा सभा गर्दै बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए । उनले भने – ‘संघीय संरचना अन्तर्गत संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको छ । पार्टीको तीन तहको स

सुजाताले पनि गरिन् सभापतिमा उम्मेदवारी घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो...

काँग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याणको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गर्दा गुरुङले आफ्ना एजेण्डाहरु पनि अघि सारेका छन् ।