कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जित हुने, दशैंअघि पालिका अधिवेशनमात्रै

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो । बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति […]