रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। उनी ६ हजार ६ सय मतान्तरसहित निर्वाचित भएका हुन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे। रौतहटको यो…

सम्बन्धित सामग्री

रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा: माधव नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले रौतहट र सर्लाहीमा सिँचाइको विशेष प्याकेज ल्याइएको बताएका छन्।...

रौतहट नगएको भए मलाई हराउने रहेछन् : माधव नेपाल

काठमाडौँ- रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफू नै चुनाव हार्ने अभिव्यक्ति दिएका छन् । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताबाट आइतबार बधाई थाप्दै नेपालले रौतहट १ बाट नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले […]

रौतहट नगएको भए मलाई नै उछिट्याउने रहेछन् : माधव नेपाल

११ मंसिर, काठमाडौं । रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आइतबार कार्यकर्ताबाट बधाई थापे । सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेला भएका नेता–कार्यकर्ताले उनलाई बधाई दिए । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले हराएका थिए । नेपालले चुनावी अनुभव आदान प्रदानका […]

रौतहट १ बाट माधव नेपाल विजयी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी हुनुभएको छ । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी हुनुभएको जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गर्नुभएको छ । रौतहट …

रौतहट- १ बाट माधव नेपाल विजयी

वीरगञ्ज – रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्। नेपालले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए। […]

रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।

रौतहट- १ मा मतान्तर बढाउँदै माधव नेपाल

रौतहट - रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ । नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।

रौतहट-१ मा मतान्तर फराकिलो बनाउँदै माधव नेपाल

७ मंसिर, काठमाडौं । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका माधव नेपालले प्रतिस्पर्धी नेकपा एमालेका अजय गुप्तासँग मतान्तर फराकिलो बनाइरहेका छन् । नेपाल ४ हजार ७२४ मतले अगाडि छन् । उनले १९ हजार २११ मत प्राप्त गर्दा एमालेका अजयले १४ हजार ४८७ मत प्राप्त गरेका छन् ।

रौतहट–१ मा माधव नेपाल एमालेका गुप्तासँग ६०० मतले पछि परे

काठमाडौं, ६ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् । नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

माधव नेपाल चुनाव लड्न रौतहट फर्किने

३१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं–२ रोजेका थिए । तर अहिले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएका नेपालका […]