६६ सय मतान्तरले अध्यक्ष माधव नेपाल निर्वाचित

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बिजयी भएका छन् । बिहीबार बिहान मत गणनाको अन्तिम परिणाम अनुसार नेपालले ६ हजार ६ सयको मतअन्तरले नेकपा एमालेका उमेदवार अजयकुमार गुप्तालाई हराएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेपालले ३३ हजार ५ सय २२ मत ल्याएका थिए भने नेकपा एमालेका उमेदवार गुप्ताले […] The post ६६ सय मतान्तरले अध्यक्ष माधव नेपाल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

माधव नेपाल निर्वाचित, एमालेका अजय गुप्ता ७००० मतान्तरले पराजित

काठमाडौं, ८ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले एमालेका अजय गुप्तालाई पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् । नेपाल र गुप्ताको मतान्तर ७ हजार रहेको छ ।

रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। उनी ६ हजार ६ सय मतान्तरसहित निर्वाचित भएका हुन्। नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे। रौतहटको यो…

रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।

रौतहट-१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित

८ मंसिर, काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

काठमाडौंका तीनवटै सीटमा माओवादीका महिला उम्मेदवार, ओनसरी घर्ती २ नम्बरमा

नेकपा (माओवादी केन्द्र)ले पूर्व सभामुख ओनसरी घर्तिलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । यसअघि माधव नेपाल निर्वाचित सो क्षेत्र माओवादीको भागमा परेपछि अन्तिम समयमा घर्तीलाई उम्मेदवार बनाइएको हो ।

काठमाडौं-२ मा कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी

सत्ता गठबन्धनबाट काठमाडौं –२ मा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । काठमाडौं – २ मा गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को मुख्य दाबी छ । ०७४ मा तत्कालीन नेकपा एमालेबाट माधव कुमार नेपाल निर्वाचित काठमाडौं –२ मा कांग्रेसबाट उम्मेदवारको लर्को छ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल रौतहट जाने भएपछि काठमाडौं –२ कांग्रेसबाट उम्मेदवारका आकांक्षी नेताहरु सशक्त दाबीका साथ अगाडि आएका छन् । कांग्रेस नेता प्रतिमा गौतम, दीपक कुईंकेल, लोकेश ढकाल, डा माधव