एमाले नेता माधवकुमार नेपाल निर्वाचित

एमाले नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।कांग्रेसका दीपक कुइँकेललाई झण्डै दोब्बर मतले हराउँदै नेपाल निर्वाचित भएका हुन् ।