मार्च २८ पछि अमेरिकी नागरिकता प्रमाणपत्र आवेदनमा फोटो र हस्ताक्षरबारे नयाँ प्रावधान

अमेरिकी नागरिकता प्रमाणपत्र आवेदन एन ६०० का सन्दर्भमा फोटो र हस्ताक्षरबारे नयाँ प्रावधान लागु गरिने भएको छ । आगामी मार्च २८ देखि लागु हुनेगरी युएससीआईएसले फोटो र हस्ताक्षरका सन्दर्भमा नयाँ नीति लागु गर्न लागेको हो । बाहिर खिचिएको फोटोको प्रिन्टको साटो मार्च २८ पछि बायोमेट्रिक अप्वाइन्टमेन्टका बेलामा लिइने तस्वीरमात्र स्वीकार गरिने भएको छ । त्यस्तै […]