मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत

काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरु आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन्। बुधबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच सहमति जुटेको हो। बुधबारको सहमतिको आधारमा बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिए। ती नेताका अनुसार बुधबार पाँच दलीय सत्ता गठबन्धनको बैठकमा मंसिर ४ मा […]

सम्बन्धित सामग्री

रुपन्देही–२ मा रविको पार्टीका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

रुपन्देही २ मा  सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन् । शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए । उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अग

सत्ता गठबन्धन एमालेसँग चुनाव लड्न त्रसित छः नेम्वाङ

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन्। सत्तारुढ गठबन्धन आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जान डराइरहेको उनको भनाइ थियो। पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलहरुकै कारण मंसिर ४ गते नै सो निर्वाचन हुनेमा ढुक्क […]

एमालेलाई चुनाव चुनौतीपूर्ण

काठमाडौं । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन् । स्थायी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन् । स्थानीय तह निर्वाचन […]

निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्।यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्।स्थानीय तह निर्वाचन परिणाम र एमालेले सरकारमा रहँदा गरेका कामका कारण बहुमत आउने तर्क उनीहरूले राखेका थिए।  सत्तारुढ दलले गठबन्धन गर्ने र जसरी पनि एमालेलाई एक्ल्याउने नीति लिएपछ

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि चुनाव घोषणा गरेको छ । सत्ता गठबन्धन, निर्वाचन आयोग र सम्बन्धित संघीयता विज्ञसँग परामर्श गरेर सरकारले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने घोषणा गरेको हो । चुनाव घोषणालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ बनेको टिप्पणी भइरहेको छ । प्रतिपक्षी एमालेले त झन् कामचलाउ […]

सुवास नेम्वाङ भन्छन् – दूषित गठबन्धन भत्काउन एमाले लागेकै छ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनाव अघि नै सत्ता गठबन्धन भत्काउने बताएका छन् । उनले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको एमालेले स्वागत गरेको पनि बताए । चुनावको मिति घोषणापछि प्रतिक्रिया दिँदै एमाले उपाध्यक्ष नेम्वाङले रातोपाटीसँग भने, ‘हाम्रो र तपाईंहरुको दबाबका कारण सरकारले ढिलै भए पनि चुनावको मिति घोषणा गरेको छ । तोकिएको मितिमा निष्पक्ष चुनाव हुनुपर्छ ।’चुनाव घोषणा र निर्वाचन तयारीका विषयमा केन्द्रित रहेर उनीसँग रातोपाटीले संक्षिप्त कुराका

मंसिर ४ गते चुनाव तोक्न गठबन्धनमा सहमति

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन अन्तत: मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएको छ। आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रदेश र प्रतिनिधि सभाको  चुनाव मंसिर ४ मै गर्ने सहमति भएको हो। सहमतिअनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेका छन्।निर्वाचन आयोगले भने मंसिर २ गते चुनाव गर्न सुझाव दिएको छ। यसअघि आयोगले पटक पटक मिति तोक्न ताकेता गरे पनि गठबन्धनकै दबाबमा पछि हटेका देउवाले

देशसञ्चार साँझ l मंसिर ४ मा चुनाव गर्न सत्ता गठबन्धन सहमत l News Bulletin

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha