महाधिवेशन अन्योलतापछि कांग्रेसमा संस्थापनइतर पक्ष सक्रिय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहको जिल्ला सभापतिहरूको भेला जारी छ।भदौमा हुने महाधिवेशन सर्ने सम्भावना देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन इतर समूहका जिल्ला सभापतिहरूको भेला गरेको हो।काठमाडौंको ठमेलमा जारी जिल्ला भेलामा आगामी भदौमा गर्नेगरी तोकिएको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित छ। पार्टी वैधतामाथि नै प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला तथा प्रकाशमान सिंह

सम्बन्धित सामग्री

महाधिवेशन नहुने भएपछि कांग्रेसमा संस्थापन इतर पक्ष आक्रोशित

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।