महाधिवेशनको दौडधुप : संयुक्त रुपमा रणनीति बनाउन बानेश्वरमा सभापतिका आकांक्षीहरुको भेला

काठमाडौं : १४ औँ महाधिवेशनको लागि कांग्रेसका नेताहरुको भेटघाट र दौडधुप तीब्र रुपमा चलिरहेको छ। सोही क्रममा अनुपम फुडल्यान्ड बानेश्वरमा शुक्रवार सभापतिका आकांक्षीहरुसहितको भेला आयोजना गरियो। सो भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा रामशरण महत, सुजाता कोइराला, डा शेखर कोइराला, बलबहादुर केसीलगायत उपस्थित…

सम्बन्धित सामग्री

युएईसँग घरेलु मैदानमै खेल्न दशरथ रंगशालामा दौडधुप

२५ वैशाख, काठमाडौं । दशरथ रंगशालाको खराब अवस्थाका कारण बहराइनसँग घरेलु मैदानमा खेल्न नपाएको नेपाल फेरि युएईसँगको खेल पनि गुमाउनुपर्ने स्थितिमा पुगेको छ । फिफा विश्वकप २०२६ तथा एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले …

प्रचण्ड भन्छन्- जनयुद्धको भन्दा अहिले चर्को दौडधुप छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई जनयुद्धको भन्दा अहिले बढी व्यस्त भएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन क्रममा उनले बिहानेदेखि बेलुकासम्म युद्धको बेलामा भन्दा चर्को भइरहेको बताए। उनले भने, ‘अहिले संसदीय दलको बैठक छ। त्यसपछि क्याबिनेटको बैठक छ। भ्रमणको तयारीका लागि। अहिले दिनदिनै […]

दाङमा शंकर पोखरेल, कृष्णबहादुर महरा र दीपक गिरीको दौडधुप

बिहीबार मात्रै तुलसीपुरमा एमाले महासचिव पोखरेल पत्रकार सम्मेलन थियो भने सोही समयमा घोराहीमा माओवादीका महरा र कांग्रेसका गिरीले संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

के देउवाले गठबन्धन तोड्दै संसदबाट अनुमोदन गर्लान् त एमसीसी ?

काठमाडौं । यो साता प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । यो दौडधुप बढाएको हो– अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले । गत आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि दौडधुपको गति बढेको हो । […] The post के देउवाले गठबन्धन तोड्दै संसदबाट अनुमोदन गर्लान् त एमसीसी ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण एकाएक अल्झियो एमाले एकता घोषणा

एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो। त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि। बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो। सहमतिको खाका तयार भयो। कार्यदलका सबै सदस्य पनि सहमत भए। दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहे...