मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]

सम्बन्धित सामग्री

हावाहुरीले हुम्लाको हवाई सेवा अवरुद्ध

सिमकोट – सिमकोट विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ। मंगलबार बिहानैबाट चलेको हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएकोछ। पहिलो उडान नेपालगंजबाट समिट, सीता र तारा एयरले सिमकोटका लागि गर्ने तालिका रहेको थियो। त्यसपछि सुर्खेतबाट पनि सिमकोटका लागि उडान भर्ने तालिका रहेकोमा त्यो पनि हुन सकेन। दिउँसो १२ बजेपछि भने सिमकोट विमानस्थलमा विरलै […]

माओवादी केन्द्रको पदाधिकारीको अझै टुंगो लागेन

काठमाडौं।नेकपा माओवादी केन्द्रको पदाधिकारीहरुको टुंगो अझै लाग्न सकेन।नेकपा माओवादी केन्द्रको महासचिवमा सात जना नेताहरुले दाबी पेश गरेका छन्।त्रिभुवन विश्वविद्यालयमा विभिन्न मागहरु राख्दै नेपाल विद्यार्थी संघले ताला लगाएको छ।वाणिज्य बैंकहरूमा निक्षेप फेरि बढ्न थालेको छ।अवरुद्व रहेको ताप्लेजुङको सुकेटारको विमानस्थलमा पुन तीन महिनापछि उडान सुरु गरिएको छ।

विराटनगर, जनकपुर र सिमरामा हुन सकेन उडान

अहिले विराटनगर, जनकपुर र सिमरामा उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले बताए । विमानस्थलको पछिल्लो विवरणमा नेपालगञ्ज, भैरहवा र पोखरा विमानस्थलमा उडान सुचारु भएको छ ।

मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ । पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको […]

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट किन रोकियो ?

११ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर दोस्रो साता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने सार्वजनिक गरेको थियो । यस्तो उडानको जिम्मा पाएको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) का प्राविधिक आएर विमानस्थलमा उडानबारे अध्ययन समेत गरेका थिए । तर, तोकिएको समयमा परीक्षण उडान हुन सकेन । यस्तो उडान हुन […]

सुर्खेतमा अवतरण हुन सकेन बुद्ध एयरको विमान

सुर्खेतका लागि काठमाडौंबाट उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरमा हुन सकेन हवाई उडान

२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित […]

तराईका विमानस्थलमा उडान हुन सकेन, आन्तरिक टर्मिनलमा थामिनसक्नुको भिड

काठमाण्डाै – खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्जका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । काठमाण्डौबाट बिहान हुने २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको विमानस्थलले जनाएको छ । उडान नभएपछ...