तराईका विमानस्थलमा उडान हुन सकेन, आन्तरिक टर्मिनलमा थामिनसक्नुको भिड

काठमाण्डाै – खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्जका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । काठमाण्डौबाट बिहान हुने २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको विमानस्थलले जनाएको छ । उडान नभएपछ...

सम्बन्धित सामग्री

रात्रिकालीन सेवा भएको पोखरा विमानस्थलबाट दिउँसै पनि किन उडेनन् जहाज ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत ३ दिन उडान-अवतरण भएन । बिहीबार उडान भएको थियो । त्यसपछि शुक्रबार, शनिबार र आइतबार दिउँसोसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेन । उद्घाटन भएको करिब ३ महिना पुग्न लाग्दा पनि आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम बिग्रिएपछि ३ दिन आन्तरिक उडानसमेत हुन सकेन । विमानस्थल […]

हुस्सुले छोपियो काठमाडौं, स्वयम्भू क्षेत्रबाट यस्तो देखियो दृश्य

बिहीबारदेखि राजधानीमा वर्षा हुन छाडेपनि मौसम अझै खुल्न सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुको कारण भिजिबिलिटी कमजोर बन्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर नै बाक्लो हुस्सु र कुहिरो लागेको हो । पश्चिमी न्यून चापीय प्रणाली, भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।हुस्सुका कारण बिहान आन्तरिक र बाह्य कुनैपनि उडान हुन सकेन । त्रिभुवन विमानस्थलमा

मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ । पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको […]

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरमा हुन सकेन हवाई उडान

२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित […]