मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ । पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको […]

सम्बन्धित सामग्री

इजराइलले सुरु गर्‍यो ईरानमाथि जवाफी कारबाही

ईरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ। जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन्।

इजराइलले सुरु गर्‍यो ईरानमाथि जवाफी कारबाही

ईरानको इसाफहान सहरस्थित एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ। जसका कारण विभिन्न उडानको रुट परिवर्तन गरिएको छ भने कतिपय उडान रद्द गरिएका छन्।

विराटनगरबाहेक सबै ठाउँमा उडान नियमित

काठमाडौं । विराटनगर विमानस्थलबाहेक अरू सबै ठाउँमा उडान नियमित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार आज मध्याह्न १२ बजेपछि उडान नियमित भएको हो । वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि त्यहाँ हुने आजको उडान रद्द भइसकेको छ । विराटनगर एयरपोर्ट बन्द भएपछि हवाई सेवा प्रदायक कम्पनीहरूले भद्रपुर उडान संख्या बढाएका...