भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु : RajdhaniDaily.com - सुत्केरीको निस्सासिएर मृत्यु भएको आशंका

RajdhaniDaily.com | भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को कान्छा ङाखुसीको ३ तले - सुत्केरीको निस्सासिएर मृत्यु भएको आशंका