प्रदेश ५ : दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ को मृत्यु

दाङ : प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन्। 
घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। दशैँ तथा तिहारलाई लक्षित गरेर प्रदेश नम्बर ५ का १२ वटै जिल्लामा प्रहरी उच्च सुरक्षा सतर्कतासमेत अपनाएको थियो। 

यसरी सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा २६४ मोटरसाइकल, ५२ जिपकार, २१ बस, ट्रयाक्टर १७, ट्रक, ट्रयांकर १२ , माइक्रो पाँच, टिपर चार, टेम्पो चार, रिक्सा ३१ र अन्य गरी ४५४ सवारीसाधन दुर्घटनामा संलग्न रहेका छन्। सबैभन्दा बढी सवारी दुर्घटना बाँके जिल्लाका रहेका छन्। त्यसैगरी दोस्रोमा रुपन्देही र तेस्रोमा दाङ रहेको छ। 
सो अवधिमा नियमविपरीत सवारीसाधन चलाउने १७ हजार ३६२ चालकलाई कारबाही गर्दा रु एक करोड १० लाख सात हजार राजश्व संकलन भएको पनि प्रवक्ता मल्लले जानकारी दिए। त्यसैगरी सो अवधिमा ५ नम्बर प्रदेशमा भन्सार छली गरी अवैध सामान ओसारपसार गर्न १७ मानिस र चार वटा सवारी साधनलाई पक्राउ गरी रु ३१ लाख ६० हजार १८१ भन्सारमा दाखिला गरेको पनि मल्लले जानकारी दिए।

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

नागरिक दैनिक

रुपन्देहीमा मोटरसाइकल र कार ठोक्किँदा बाबुछोराको मृत्यु

रुपन्देही । सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उनका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता …

राजधानी दैनिक

बस दुर्घटनाका गम्भीर घाइते प्रदेश सांसद उत्तरकुमार वलीलाई काठमाण्डाै लगियाे

बाँके - सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीलाई थप उपचारका लागि शुक्रबार कोहलपुरबाट काठमाण्डाै लगिएको छ । नेकपा बाँकेका युवा नेता प्रमोद धितालले वलीलाई राजधानीको मेडिसिटी अस्पतालमा उपचारका लागि पठाइएको जानकारी दिनुभयो । सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश ५ का प्रदेश सभा सद...

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ, कात्तिक २९ गते । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर...

गोरखापत्र

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले ...

नेपाल आज

नवलपरासी बस दुर्घटना अपडेट : उपचाररत एकजनाको ज्यान गयो

नवलपरासी – नवलपरासीको गैडाकोट नगरपालिका १४, अमरापुरीमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भएका एक जनाको उपचारको क्रममा ज्यान गएको छ । दुर्घटनामा परि घाइते हुनुभएकी दा¨ थिलकपुर गाउ“पालिका बस्ने ७० वर्षीया गंगा बिकको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा दिउँसो ज्यान गएको जिल्ला प्रहर...

उज्यालो अनलाइन

प्रदेश ३ मा सवारी दुर्घटना : १० महिनामा ४०५ जनाको मत्यु

प्रदेश नम्बर ३ अन्तर्गत रहेका १० जिल्लामा १० महिनाको अवधीमा सवारी दुर्घटनामा परेर ४०५ जनाको ज्यान गएको छ । साउनदेखि वैशाख सम्ममा ८३४ सवारी दुर्घटना हुँदा  १ हजार २०८ जना घाइते भएका छन् । सबैभन्दा धेरै मोटरसाईकल दुर्घटना भएको छ ।  मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुस...

उज्यालो अनलाइन

दाङमा बस दुर्घटना : एकजनाको मृत्यु, ३२ जना घाइते

दाङ – दाङको पहरुवामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय नागरिक मोहम्मद मुर्वीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते मध्ये ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ । अन्य २३ जनाको लमहीमा उपचार भइरहेको छ । घाइतेम...

उज्यालो अनलाइन