बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।  यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।  यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेख

सम्बन्धित सामग्री

नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको मिति परिवर्तन

समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवंं विभिन्न संघ संस्थाहरूको सहकार्यमा काठमाडाैंमा आयोजना हुन लागेको नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट– २०२४) को मिति परिवर्तन गरिएको छ।...

फुकुओका र ओसाकामा हुने घुम्ती शिविरको मिति परिवर्तन

नेपाली दूताबास टोकियोले फुकुओका र ओसाकामा घुम्ती शिविर संचालनका लागि तय गरेको मिति परिवर्तन भएको एक सूचनामार्फत जानकारी गराएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र क्षेत्रीय कमिटीहरुको सहकार्यमा घुम्ती शिविर संचालन गर्दैआएको दूताबासले दुई क्षेत्रमा तय गरिएको शिविरको मिति परिवर्तन गरेको हो । दूताबासले दिएको जानकारी अनुसार फुकुओकामा सन् २०२४ जनवरी …

चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् । यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’ […]

‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन

एजेन्सी । चलचित्र निर्माताले चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति परिवर्तन गरेका छन् । प्रभास र सैफ अली खान अभिनित चलचित्र सन् २०२३ जनवरी १२ मा प्रदर्शन हुने भनिएको थियो । तर, निर्देशक ओम राउतले चलचित्रको प्रदर्शन रिलिज मिति स्थगित गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र १२ जनवरी २०२३ मा […]

चलचित्र ‘मिलन’ को प्रदर्शन मिति परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिलन’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । कात्तिक १८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीत र ट्रेलर सार्वजनिक गरिसकेको चलचित्र निर्माण टिमले प्रदर्शन मिति परिर्वतन गर्दै अब मंसिर ९ गतेलाई चलचित्रको नयाँ पदर्शन मिति तोकेको छ । कात्तिक १८ मा अर्को चलचित्र ‘लाखे’ पनि प्रदर्शन हुन लागेको र […]

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

काठमाडौँ,७ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ । यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा […]

कतार विश्वकपको मिति परिवर्तन

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष (२०२२) को अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को उद्घाटन खेलको मिति परिवर्तन भएको छ । विश्वकपको उद्घाटन खेल एक दिन अगाडि सारिएको र यो काउन्सिल ब्युरोको सर्वसम्मतले निर्णय भएको विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले जनाएको छ । नयाँ मिति अनुसार आयोजक कतार र इक्वेडरबीच हुने […]

माओवादी केन्द्रद्वारा प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ ।  आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश-१ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ । यसअघि २० गते, २२ गते र २४ गते हुने कार्यक्रमको मिति परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।  पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने...

प्रदेशसभा बैठकको मिति परिवर्तन

प्रदेश नं  १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्

एमालेको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय अधिवेशन र विधान अधिवेशनको मिति परिवर्तन गरेको छ । बिहीबार (आज) बसेको नेकपाको एमालेको केन्द्रिय समितिको बैठकले भदौको अन्तिममा गर्ने भनिएको विधान अधिवेशन र मंसिरमा गर्ने भनिएको राष्ट्रिय अधिवेसनको मिति सारेको बुझिएको छ ।