एमालेको राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय अधिवेशन र विधान अधिवेशनको मिति परिवर्तन गरेको छ । बिहीबार (आज) बसेको नेकपाको एमालेको केन्द्रिय समितिको बैठकले भदौको अन्तिममा गर्ने भनिएको विधान अधिवेशन र मंसिरमा गर्ने भनिएको राष्ट्रिय अधिवेसनको मिति सारेको बुझिएको छ ।