फुकुओका र ओसाकामा हुने घुम्ती शिविरको मिति परिवर्तन

नेपाली दूताबास टोकियोले फुकुओका र ओसाकामा घुम्ती शिविर संचालनका लागि तय गरेको मिति परिवर्तन भएको एक सूचनामार्फत जानकारी गराएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र क्षेत्रीय कमिटीहरुको सहकार्यमा घुम्ती शिविर संचालन गर्दैआएको दूताबासले दुई क्षेत्रमा तय गरिएको शिविरको मिति परिवर्तन गरेको हो । दूताबासले दिएको जानकारी अनुसार फुकुओकामा सन् २०२४ जनवरी …