विद्युतीय भुक्तानीमार्फत् भत्ता वितरण

स्याङ्जाको वालिङ नगरपालिकाले विद्युतीय भुक्तानी ‘ईएफटी’ इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा ‘ईएफटी’मार्फत् सिधै वितरण (पठाउन) गर्न थालेको हो । पालिकाले गत वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेकमार्फत् वितरण गर्दै आएको थियो । […]

सम्बन्धित सामग्री

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

खजुरा- बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो। गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ। गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय […]

रामपुरमा टोलटोलबाटै भत्ता वितरण

रामपुर– पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण गर्ने नगरपालिकाले जनाएको छ । बैंकको पहुँचदेखि टाढा रहेका वडा नं १, ९ र १० का ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै टोल बस्तीमै पुगेर भत्ता वितरण गर्ने कार्यक्रम सुरु गर्न […]

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अजिरकोट गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको छ।

गाउँमै पुगेर भत्ता वितरण

सोलुखुम्बु । सोलुखुम्बुमा राष्ट्रिय बाणिज्य बैङ्कले गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ का सय जना बृद्ध बृद्धालाई बैंकले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । बैङ्कले वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा […]

नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन्। ८५ वर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए। उनले बैंकमा लाइन […]

अशक्तलाई शिविरमार्फत भत्ता वितरण गर्दै साकेला

खोटाङको साकेला गाउँपालिकाले अशक्त लाभग्राहीहरुलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।  बैंकसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिक रुपमा अशक्तलाई लक्षित गर्दै गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।एसबिआई बैंकसँगको सहकार्यमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट मंगलबारदेखि अशक्तलाई लक्षित गर्दै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो । मात्तिमबिर्ताका ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिलाई

जोशीपुर गाउँपालिकाले वडाबाटै भत्ता वितरण गर्ने

कैलालीको जोशीपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। गाउँपालिकाले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा वडास्तरबाटै भत्ता वितरण गर्ने निर्णय गरेको छ।...

सामाजिक सुरक्षा भत्ता वितरण गर्न गाउँटोलमा मेयर

बैतडी : बैतडीको मेलौली नगरपालिकाका गाउँटाेलमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ।नगरपालिकाले हाल अभियानकै रुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको हो।भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीम बहादुर चन्द 'भूकम्प' गाउँटोलमा खटिएका छन्।नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको गाउँ टोलमा पुगेको नगर प्रमुख चन्दले बताए।वृद्धवृद्धा तथा अपांगता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढिरहेका बेला म्याग्दीका दुई स्थानीय तहले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय गरेर पालिकाको केन्द्रमा रहेको बैंकमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाएका हुन् । रघुगङ्गा गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्तालाई लाभग

राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

काठमाण्डाै - दैलेखको गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका– ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले सुरक्षा भत्ता वितरण गरेको हो। फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्षअघि गुराँस गाउँपालिका–८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । ...