२८ फागुन, हेटौंडा । शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारदेखि सूरु भएको प्रतियोगितामा जावालाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मीले सेमिफाइनल यात्रा पक्का गरेको हो । खेलको निधार्रित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा जावलाखेलका दुई जना खेलाडीले […]