रोहितको अलराउन्ड प्रदर्शनमा आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – रोहित कुमार पौडेलको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४० रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली २८.३ ओभरमा १ सय १४ रनमा अल आउट भयो । कर्णालीका ओपनर विपिन रावलले […]