प्रदेश २ लोक सेवा : असार मसान्तभित्र रिक्त पदको विवरण पठाउन परिपत्र

जनकपुरधाम । प्रदेश नम्बर २ लोक सेवा आयोगले निजामती सेवाका सहायक चौथो र पाँचौँ तहको रिक्त रहेका पदहरूको विवरण माग गरेको छ । आयोगले पदपूर्ति कार्यतालिका अनुसार प्रदेश निजामती सेवाका पदपूर्ति गर्नुपर्ने भएकाले सबै निकायहरूलाई रिक्त पदपूर्तिको माग फारम भरी विवरण पठाउन परिपत्र गरेको हो । आयोगले यही वैशाख १२ गते वार्षिक कार्यतालिका प्रकाशित गरेको […]

सम्बन्धित सामग्री

प्रदेश २ लोक सेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन आह्वान

काठमाडौँ । प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ । अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ । भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ […]

प्रदेश-२ लोक सेवा आयोगद्वारा २ सय बढी कर्मचारी भर्नाको आह्वान

३१ असार, काठमाडौं । प्रदेश २ लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन …