कोभिड बिरामीको उपचारका लागि प्रदेशका अस्पतालसँग सम्झौता गरी विवरण पठाउन परिपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड-१९ का बिरामी उपचार गर्न २५ देखि २ सय बेडसम्मका सरकारी, सामुदायिक, गैरसरकारी र निजी अस्पतालसँग सम्झौता गरी पठाउन सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई परिपत्र गरेको छ।

सम्बन्धित सामग्री

मनकामना अस्पतालसँग घटना विवरण माग

चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो । कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आइतबारै पठाउन अस्पताललाई भनिएको छ । भरतपुर महानगरपालिका–२६ की ३५ वर्षीया नविना महतोको शनिबार उपचारका …

प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को नेपाल–भारत सीमानाकानजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको  छ । आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका–६, कठहवामा सशस्त्र प्रहरीको गोली लागी स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको...

प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार

राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी बर्दघाट सुस्तापश्चिम को नेपाल–भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको छ । आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका, ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं। गण नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० लाई आजै पत्राचार गरेको जनाउनुभयो ।