एन्फा उपाध्यक्षमा दावा, विराट, दीपक र दीर्घ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निर्वाचित चार मध्ये तीन जना अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङ प्यानलका तथा कुमार कर्मा प्यानलका हुन् । दावाले सर्वाधिक ४८ मत ल्याए । […]