फरार भनिएका उपाध्यक्ष एन्फा बैठकमा अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा बिहीबार एन्फा कार्यसमितिको बैठकमा उपस्थित भएनन् । लागु औषध खैरो हिरोइनको कारोबारमा अदालतबाट दोषी रहेको र सजाय भुक्तान नगरी फरार रहेको पाइएको समाचार सार्वजनिक भएयता लामा फुटबलका कुनै पनि गतिविधिमा संलग्न छैनन् । गत वर्ष अध्यक्ष पंकज विक्रम नेम्बाङको प्यानलबाट एन्फा उपाध्यक्षमा […] The post फरार भनिएका उपाध्यक्ष एन्फा बैठकमा अनुपस्थित first appeared on हाम्रो खेलकुद.