शेर्पाको प्यानलबाट एन्फाको उपाध्यक्षमा निर्वाचित दीर्घबहादुर केसी को हुन्?

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटलब संघ (एन्फा)को २१ औँ साधारणसभाबाट उपाध्यक्षमा दीर्घबहादुर केसी ‘कुमार’ निर्वाचित भएका छन्। काठमाडौँमा सम्पन्न साधारणसभाबाट एन्फाको अध्यक्षमा पंकजविक्रम नेम्वाङले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दा उपाध्यक्षमा शेर्पातर्फबाट केसी एक मात्र विजयी उम्मेदवार भए। चार जना उपाध्यक्षमध्ये केसीले ४३ मत पाएर विजयी भए। उपाध्यक्ष केसी आगामी दिनमा […]