नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो...

सम्बन्धित सामग्री

रोहित पौडेल बने नेपाली क्रिकेट टिमको कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तान नियुक्त गरेको हो । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । बलात्कारको आरोप लागेपछि नियमित कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरिएपछि कप्तान पद रिक्त रहेको थियो । बलात्कारको आरोपमा सन्दिप पुर्पक्षका […]

रोहित पौडेल क्रिकेट राष्ट्रिय टिमको कप्तान नियुक्त

नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार साँझ उनलाई कप्तान नियुक्त गरेको हो । नेपालले अब उनको कप्तानीमा विश्वक क्रिकेट लिग २ का...

रोहित नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितलाई कप्तानमा नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई १७ वर्षीय बालिका बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ मा नै बर्खास्त गरेको हो । २० वर्षीय रोहितले नेपाली क्रिकेट टोलीबाट दुई महिना […]

क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी

काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।

क्रिकेट कप्तान सन्दीप लामिछानेबिरुद्ध जबर्जस्ती करणीमा उजुरी

काठमाडौँ- नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेबिरुद्ध काठमाडौँ प्रहरीमा जबर्जस्ती करणीमा उजुरी परेको छ। लामिछानेबिरुद्ध सोमबार प्रहरीमा उजुरी परेको उच्च स्रोतले जानकारी दिएको छ। लामिछाने भने अहिले नेपालबाहिर छन्।

केन्या जाँदै नेपाली क्रिकेट टोली, 'प्रदर्शन निखार्ने अवसर'

काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए। नेपाली टोलीका कप्तान…

मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ – क्यानडा र ओन्टारियो क्रिकेट टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । क्यानडा भ्रमणअन्तर्गत ओन्टारियोस्थित किङ्ग सिटीमा असार १७ देखि सुरु हुने एकदिवसीय सिरिजका लागि नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आज १४ सिरिजका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । जसमा कप्तान […]

‘नेपाली क्रिकेट  कठिन समयमा छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले कठिन समयमा नेपालको क्रिकेट गुज्रिरहेको बताएका छन् । क्रिकइन्फोसँग मंगलबार कुराकानी गर्दै कप्तान लामिछानेले सबैको सहयोग हुँदा वर्तमान विवाद सुल्झाउन सकिने पनि...