काठमाडौं : नेपाली क्रिकेट टोली आज केन्या जाँदैछ। केन्यामा पाँच वटा टी-२० इन्टरनेशनल र तीन एकदिवसीय (ओडी) खेल खेल्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले आजकै कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको छ। कार्यक्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केन्या टुरलाई वरीयता सुधार्ने तथा प्रदर्शन निखार्ने अवसर भएको बताए।
नेपाली टोलीका कप्तान…