काठमाडौं: नेपाली क्रिकेट टोलीको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन्। पूर्वकप्तान सन्दीप लामिछाने नावालिक बलात्कार प्रकरणमा तानिएपछि नेपाल क्रिकेट संघले उनलाई टिमबाट निलम्बित गरेको थियो। यो सँगै आउँदै गरेको यूएईसँगको एकदिवसीय सिरिज अघि क्यानले पौडेललाई नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो। यसअघि उपकप्तानको भूमिकाका रहेका पौडेलले केन्यासँगको एकदिवसीय अभ्यास सिरिजमा नेपालको कप्तानी…