मैलुङ–स्याफ्रुबेंसी सडक मर्मत सुरु, एक साताभित्र संचालनमा ल्याउने तयारी

वर्खायामभर अबरुद्ध चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेशी सडक मर्मतको काम सुरु भएको छ। वर्षाका कारण साढे दुई महिनादेखि अबरुद्ध सडक मर्मतको काम सुरु गरिएको हो। वर्खायाम सुरुभएसँगै...

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।

इलाम नगरपालिकाद्वारा मेची राजमार्ग मर्मत सुरु

इलाम– सडक मर्मत नभएको भन्दै आलोचना बढ्न थालेपछि इलाम नगरपालिकाले मेची राजमार्गको माइखोला भञ्ज्याङ खण्ड मर्मत कार्य सुरु गरेको छ । सडक मर्मत गर्न भन्दै वर्षेनी करोडौँ रकम सकिने गरको भए पनि सडकको गुणस्तर सुधार हुन सकेको छैन । सडक दबिने र भासिने क्रम नरोकिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यो सडकमा गाडी गुड्न […]

चार वर्ष अलपत्र परेपछि घोराही–तुलसीपुर सडकको मर्मत सुरु

८ साउन, दाङ । घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि […]

गाउँपालिकाद्वारा भत्केको सडक मर्मत सुरु

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाले च्याछरा भीर नजिकै वर्षाले भत्काएर अवरुद्ध भएको सडक खुलाउन सुरु गरेको छ। चार दिनदेखि अवरुद्ध भएको सडक खुलाउन बुधबार बिहानैबाट मेसिन लगाएर मर्मत सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष प्रेम लामाले वर्षाले पहिरो जाँदा भत्काएको सडक मर्मत सुरु भएको बताए। सो सडक मर्मतका लागि अध्यक्ष लामा आफँै स्थलगत रुपमा पुगेका थिए। […]

ठेकेदारको धरौटीबाट महुरे–सिम्पानी सडक मर्मत सुरु

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट मर्मत सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धी शाही जेभीले काम अलपत्र छाडेर...

ठेकेदारको धरौटी रकमबाटै महुरे–सिमपानी सडक मर्मत सुरु

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिमपानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाटै खर्च हुने गरी मर्मत तथा सुधार कार्य सुरु गरिएको छ। सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) खण्ड कालोपत्रे गर्ने ठेक्का लिएको...

चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै

खोटाङ- काम छाडेर ठेकेदार बेपत्ता भएपछि पुष्पलाल (मध्य पहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ । पुष्पलाल मध्य पहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो । वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाध […]

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँ

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु

२६ माघ, चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ । सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो । […]

साँफे मार्तडी सडक मर्मत सुरु

अविरल वर्षाका कारण भत्किएको साँफे मार्तडी सडक बनाउन सुरु भएको छ । बाढी पहिरोले भत्किएको साँफे मार्तडी सडकअन्तर्गत बार्जुगाड सेराबजार बल्दे अम्कोट तीपाडा लगायतका ठाउँका सडक मर्मत सुरु गरिएको हो ।