इलाम नगरपालिकाद्वारा मेची राजमार्ग मर्मत सुरु

इलाम– सडक मर्मत नभएको भन्दै आलोचना बढ्न थालेपछि इलाम नगरपालिकाले मेची राजमार्गको माइखोला भञ्ज्याङ खण्ड मर्मत कार्य सुरु गरेको छ । सडक मर्मत गर्न भन्दै वर्षेनी करोडौँ रकम सकिने गरको भए पनि सडकको गुणस्तर सुधार हुन सकेको छैन । सडक दबिने र भासिने क्रम नरोकिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यो सडकमा गाडी गुड्न […]