चार वर्ष अलपत्र परेपछि घोराही–तुलसीपुर सडकको मर्मत सुरु

८ साउन, दाङ । घोराही-तुलसीपुर सडकखण्डको चार लेन सडकको मर्मत सुरु भएको छ । चार वर्षअघि निर्माण सुरु भएर अलपत्र परेको उक्त सडकको आइतबारदेखि मर्मतको काम अघि बढेको हो । सडक मर्मत दुई प्याकेजमा हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । पहिलो  प्याकेजमा  घोराहीको कुइरेपानीदेखि गुर्जेखोलासम्मको करिब १३ किलोमिटर र दोस्रो प्याकेजमा गुर्जे खोलादेखि […]

सम्बन्धित सामग्री

भारत र मोरङमा रहेको अन्तर्राष्ट्रिय सीमा स्तम्भ मर्मत सुरु

मोरङ – मोरङ तथा भारतको बिहारबीच जोडिएको अन्तर्राष्ट्रिय सीमास्तभको मर्मत तथा रंगरोगन सुरु गरिएको छ। शुक्रबार विराटनगर महानगरपालिका–१८ स्थित दामादिगीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी प्रमुख तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले दुवै राष्ट्रको सुरक्षा निकाय र स्थानीयको रहोबरमा सीमा स्तम्भ मर्मत सुरु गरिएको बताए। कार्यक्रममा उनले खुला सीमा […]

नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु

झापाको मेचीनगर– ७ मा रहेको नेपाल–भारत छुट्याउने ९१–१ पिपी–५५ नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत सुरु नेपाल–भारत सीमामा रहेका सीमास्तम्भको मर्मत सुरु भएको छ । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा...

इलाम नगरपालिकाद्वारा मेची राजमार्ग मर्मत सुरु

इलाम– सडक मर्मत नभएको भन्दै आलोचना बढ्न थालेपछि इलाम नगरपालिकाले मेची राजमार्गको माइखोला भञ्ज्याङ खण्ड मर्मत कार्य सुरु गरेको छ । सडक मर्मत गर्न भन्दै वर्षेनी करोडौँ रकम सकिने गरको भए पनि सडकको गुणस्तर सुधार हुन सकेको छैन । सडक दबिने र भासिने क्रम नरोकिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यो सडकमा गाडी गुड्न […]

गाउँपालिकाद्वारा भत्केको सडक मर्मत सुरु

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाले च्याछरा भीर नजिकै वर्षाले भत्काएर अवरुद्ध भएको सडक खुलाउन सुरु गरेको छ। चार दिनदेखि अवरुद्ध भएको सडक खुलाउन बुधबार बिहानैबाट मेसिन लगाएर मर्मत सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष प्रेम लामाले वर्षाले पहिरो जाँदा भत्काएको सडक मर्मत सुरु भएको बताए। सो सडक मर्मतका लागि अध्यक्ष लामा आफँै स्थलगत रुपमा पुगेका थिए। […]

ठेकेदारको धरौटीबाट महुरे–सिम्पानी सडक मर्मत सुरु

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट मर्मत सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धी शाही जेभीले काम अलपत्र छाडेर...

वायोग्यास प्लान्ट मर्मत गर्दै काठमाडौँ महानगर, एक साता पछि सञ्चालन हुने

काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ।...

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँ

स्याङ्जामा पहिराेको जोखिममा रहेको विद्युतकाे टावरकाे मर्मत सुरु

स्याङ्जा । कालीगण्डकी ए जलविद्युत वाट राष्ट्रिय प्रसारणमा जोडिएको हाईटेन्सन टावर र तार पहिरोका कारण जोखिम रहँदै आएकोमा मर्मत सुरु भएको छ । स्याङजाको सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका-११ तुल्सी भन्याङमा रहेको ३५ नम्वरको टावरलाई मर्मत सुुरू गरिएको हो । कालीगण्डकी विद्युत उत्पादनदेखि लेखनाथ शवस्टेसन पाेखरासम्म ९६ किलोमिटर दूरी रहेको छ भने १ सय ९० […]

सिद्धिनहर मर्मत सुरु, चाँडै पानी पाउनेमा किसान आशावादी

झापा, ९ मङ्सिर: पहिराले पुरिएको बाहुनडाँगीस्थित सिद्धिनहरको मर्मत सुरु भएपछि बाहुनडाँगीवासी उत्साहित बनेका छन् । मेचीनगर नगरपालिकाका वडा नं १, २, ३ र ४ का एक हजार ७०० हेक्टर जमिन सिँचाइ गर्ने सिद्धिनहर पहिराले गत वर्ष बगाएको थियो । प्रदेश नं १ सरकारको रु ५० लाख र सङ्घीय सरकारको रु १० लाखको आर्थिक सहयोगमा नहरको […]

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको संरचना मर्मत सुरु

निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना मर्मत सुरु भएको छ । गत असारको पहिलो साता दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएको आयोजनाको संरचना मर्मत सुरु भएको हो ।निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको २५ मेगावाटको सो आयोजनामा असार १ गते आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु¥याएपछि पुनः मर्मत गर्नुपर्ने भएको […]