एम्बाप्पेमाथि सम्झौता गर्न दबाब

स्ट्राइकर केलियन एम्बाप्पेमाथि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नयाँ सम्झौता गर्न दबाब आएको छ । पिएसजीका अध्यक्ष नासेल अल खालिफीले एम्बाप्पेलाई क्लबमा बस्न चाहे नयाँ सम्झौता गर्नुपर्ने दबाब दिएका छन् । नयाँ...

सम्बन्धित सामग्री

बेसीसहर-खुदी सडक कालोपत्रे गर्न स्थानीयको दबाब

लमजुङ-मनाङ सडकअन्तर्गत बेसीसहर–खुदी सडक कालोपत्रेका लागि स्थानीयले दबाब दिएका छन् । सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भई काम सुरु भए पनि काममा ढिलाइ भएको भन्दै स्थानीयले दबाब दिएका हुन् । सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्रे सक्ने गर्ने गरी गतअसारमा सम्झौता गरेको थियो । तर सम्झौता भएको मितिदेखि हालसम्म […]

अस्पताल सम्झौता खारेजीको निर्णय फिर्ता लिन मुख्यमन्त्रीलाई ज्ञापनपत्र

लमजुङका नागरिक समाजले एचडिसिएससँग जिल्ला अस्पताल लमजुङको सम्झौता खारेजीको निर्णय त फिर्ता लिन माग गरेको छ ।एचडिसिएससँगको सम्झौता खारेज तथा भंग गर्ने प्रदेश सरकारको निर्णय अविवेक, पूर्ण खेलबाड र अपरिपक्वता भएको भन्दै नागरिक समाजले ज्ञापनपत्र निकाल्दै तत्काल उक्त निर्णय फिर्ता गर्न दबाब दिएको हो ।  नागरिक समाजले लमजुङ जिल्ला अस्पतालको सम्झौता खारेजीका सम्वन्धमा विभिन्न माग राख्दै  प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।नेपालकै उत्कृष्ट व्यवस्थापन भएको लमजुङ जिल्

बार्सिलोनाद्वारा फ्रांकीलाई युनाइटेड जान दबाब

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नै टोलीका मिडफिल्डर फ्रांकी डे जोङलाई म्यानचेस्टर युनाइटेडसँग सम्झौता गर्न दबाब दिएको छ । क्लबले आवश्यक परे फ्रांकीलाई अमेरिका टुरबाट बाहिर राख्नेसम्म निर्णय गर्ने तयारी गरेको छ । बार्सिलोनाले मे महिनाको सुरुवातमा नै फ्रांकीलाई बेचेर यसपटक आफ्नो आर्थिक अवस्थालाई सन्तुलनमा ल्याउने रणनीति बनाएको थियो । त्यसैलाई ध्यानमा राखेर क्लबले फ्रांक […]

रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन ।यही दोहोरो नीति हटाउन भन्दै प्राधिकरणलाई दबाब दिन लागेको आचार्यले रातोपाटीलाई बताए । ‘आज एक बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उनले भने, ‘

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

काठमाडौं, फागुन १२ । अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल […]

एमसीसी पारित गर्न शीर्ष नेताहरूमाथि दबाब बढ्दै

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने दबाब शीर्ष नेताहरूमाथि बढेको छ । सरकारमा हुँदा प्रायः सबै शीर्ष नेताले प्रक्रियालाई अगाडि बढाउने पहल र नेतृत्व गरेकाले पनि यस्तो अवस्था आएको हो । सत्तारूढ दल नेपाली काँग्रेस एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा छ । त्यस्तै सत्ताका दुुई घटक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि पारित गर्न दबाब बढ्दै गएको छ ।अध्यक्

एमसीसी संसदबाट पारित गराउन अमेरिकाले दबाब दिएकाे छैन : कांग्रेस प्रवक्ता महत

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पार्नुभएको छ । पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताउनुभएको हो ।  आज सोमवार काठमाण्डाैमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनुभयो । प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन न...

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ । लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् । एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो...

एमसिसी पारित गर्न अमेरिकाको निर्णायक दबाब

संसद्बाट एमसिसी अनुमोदन गर्न दिएको मिति नजिकिँदै जाँदा दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ एमसिसी सम्झौता अविलम्ब संसद्बाट पारित गर्न सरकार र दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ । अमेरिकी सरकारका मन्त्री,...

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान सहायता स्वीकार गर्ने वा नगर्नेबारे छिटो ठोस निर्णय लिन दबाब बढाएका हुन् ।सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिने गरी एमसीसीसँग भएको सम्झौता लिने भए संसदबाट छिटो अनुमोदन गरी कार्यान्वयनको बाटो खुलाइदिन वा नलिने भए ठोस निर्णय लिन उनीहरूले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्षस्थ नेताहरूल