रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन ।यही दोहोरो नीति हटाउन भन्दै प्राधिकरणलाई दबाब दिन लागेको आचार्यले रातोपाटीलाई बताए । ‘आज एक बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उनले भने, ‘

सम्बन्धित सामग्री

भारतसँग हालै गरिएको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदहरूको माग

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका प्रतिपक्ष दलहरूले भारतसँग हालै गरिएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

झोलाको खोला खोज्दै सरकार, यी हुन् पीपीएपछि सम्पर्कविहीन बनेका आयोजना

सरकारले विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेर सम्पर्कविहीन भएका आयोजनाहरूको सूची खोज्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पीपीए गरेर सम्पर्कविहीन बनेका आयोजनाहरूको सूची खोज्ने बताएकी हुन् । मन्त्री भुसालका अनुसार वर्षौं अघिदेखि आयोजना बनाउने भन्दै खोला ओगटेर बसेका लगानीकर्ताको सूची निकालेर छिटो निर्माणमा जान दबाब दिने तयारीमा मन्त्रालय लागेको हो । भुसालले भनिन्, ‘नेपालको विद्युत उत्पादन क्षमता ८३ हजार मेगावाट भएपनि आर्थिक रूपमा ४३ हजार मेगावाट ज