विवादमा शाहरुखको पठान, प्रतिबन्ध लगाउन माग

चलचित्रले केशर (पहेँलो) लाई अश्लीलतासँग जोडेर गीतलाई ‘बेशरम रंग’ भनेर नाम दिएपछि विश्व हिन्दू परिषद र बजरंग दल भड्किएका हुन् ।

सम्बन्धित सामग्री

बद्रि पंगेनीले गाएकाे गीत विवादमा, प्रतिबन्ध लगाउन माग (विज्ञप्तिसहित)

बद्री पंगेनी लगायतका कलाकारहरूकाे स्वर रहेकाे लाेकदाेहाेरी गीत 'बसे है पालेदाइ' विवादित बनेकाे छ ।

चिनी मिलको तीतो व्यथा

रौतहटका उखु किसानले उद्योगमन्त्री रमेश रिजाललाई भेटी त्यहाँ अवस्थित श्रीराम सुगर मिल्स सञ्चालन गराउन माग गरेका छन् । नेपालमा चिनी मिल सञ्चालन गर्दा निकै विवादमा फस्नु परेपछि उद्योगीहरू यसलाई सञ्चालन गर्नभन्दा बन्द गर्न सहज मानिरहेको अवस्था छ । यसो हुनुमा सरकार, उखु किसान र उद्योग व्यवस्थापन बीच समन्वय र सहकार्य नहुनु हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि यसको व्यवस्थापन पक्षमा ध्यान नदिने हो भने उद्योग खुले पनि समस्या उस्तै रहिरहन्छ ।  नेपालमा उखु किसानले विक्री गरेको उखुको मूल्य भुक्तानी नभएको विषयले निकै तरंग ल्यायो । उनीहरूले माइतीघर मण्डलामा अनशन बसेर भुक्तानी लिनुपर्ने अवस्था आयो । त्यतिबेला चिनी मिलका मालिकले आफ्ना समस्या सुनाउँदा कमैको ध्यान गयो । जबसम्म उखु किसानका समस्या समाधान हुँदैन, जबसम्म चिनी मिलका मालिकको समस्या पनि समाधान हुँदैन तबसम्म नेपालमा चिनी कारखाना सहज रूपमा सञ्चालन हुने वातावरण बन्दैन भनेर बारम्बार भनिँदै आए पनि सरकारले यसलाई बेवास्ता गर्‍यो । समस्या बहुपक्षीय भएकाले सरोकारवाला सबै बसेर समाधानको ढोका खोल्नुपर्नेमा सरकार चुक्यो । यस्तो अवस्थामा चिनी मिल सञ्चालन गर्न उद्योगीहरू अनिच्छुक हुनु अन्यथा होइन ।  उद्योग सञ्चालन गर्न सरकारलाई गुहार्नुको अर्थ पनि हुँदैन । सरकार आफैले चलाएका उद्योग सञ्चालन गर्न नसकेर बन्द गरिरहेको छ । सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांश घाटामा छन् । यस्तोमा श्रीराम सुगर मिल्स सञ्चालन ल्याउन त्यति सहज देखिँदैन । उद्योगीहरूले चिनी विक्री गर्न नसकेर आउने समस्यामा सरकारले सहजै समाधान दिन सक्थ्यो । त्यो चिनी किनेर भण्डारण गरिदिएको भए मिलले पैसा पाउँथे र किसानले पनि उखुको भुक्तानी पाउँथे । आयातित सस्तो चिनी अर्को समस्या हो । खुला सिमानाका कारण सस्तो चिनी आयात हुँदा नेपाली चिनीले बजार पाउन समस्या भएको थियो ।  चिनी आयातमा प्रतिबन्ध लगाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने हुन्थ्यो । त्यसैले यो समस्याको समाधान त्यति बेला ननिकाल्दा नै उद्योग बन्द हुने अवस्थामा पुगेको हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि कसरी चिनी उद्योगको व्यवस्थापन मिलाउने भन्ने कुरा अहिलेका लागि सोच्न आवश्यक छ । चिनी मिल र उखु किसानले भोग्दै आएका समस्या समाधान नभए बाँकी रहेका उद्योग पनि बन्द नहोलान् भन्न सकिँदैन ।

दुर्गेशले गीतमा छाडा शब्द गाएपछि प्रतिबन्ध लगाउन माग

काठमाडाैं । गायक दुर्गेश थापा नयाँ गीत ‘पैसा’ पनि विवादमा तानिएकाे छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ । रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । ‘अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर महिलाकाे […] The post दुर्गेशले गीतमा छाडा शब्द गाएपछि प्रतिबन्ध लगाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

सारा र धनुषको फिल्म ‘अतरंगी रे’ बहिष्कारको माग उठ्यो, आखिर के हो कारण ?

निर्देशक आनन्द एल रायद्वारा बनाइएको फिल्म ‘अतरंगी रे’ विवादमा आएको छ । धनुष, सारा अली खान र अक्षय कुमार स्टारर यो फिल्मलाई एकातिर दर्शकले असाध्यै मन पराइरहेका छन् भने अर्कोतर्फ यसलाई मानिसले प्रतिबन्ध गर्नुपर्ने माग उठाइरहेका छन् । ट्वीटरमा ‘बोयकट अतरंगी रे’ ट्रेन्ड भइरहेको छ । यो ट्रेन्डमा सोसल मिडियाको एउटा हिस्साले फिल्मलाई ‘हिन्दुफोबिक’ बताइरहेका छन् ।यो हो ‘अतरंगी रे’ को कहानीःफिल्म अतरंगी रे को कहानी, बिहारमा बस्ने रिंकू सूर्यवंशी (सारा

सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा, साधुसन्तले दिए यस्तो चेतावनी

बलिउड अभिनेत्री सनी लियोनीको ‘मधुवन मे राधिका नाचे’ गीत विवादमा परेको छ ।  वास्तवमा उत्तरप्रदेशको धार्मिक नगरी मथुरामा साधुसन्तले सनी लियोनीको नयाँ भिडियो एल्बममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।  साधुसन्तका अनुसार सनी लियोनीले ‘मधुवन मे राधिका नाचे’ गीतमा ‘अश्लील’ नृत्य गरेकी छन् । यसले धार्मिक भावनामाथि आँच पुग्ने काम गरेको उनीहरूले आरोप लगाएका छन् । वृन्दावनका सन्त नवल गिरि महाराजले सरकारले सनी लियोनीमाथि कारवाही नगरे र उसको भिडियोमाथि प्रतिबन्ध नलगा...

रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था

एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।

रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था

एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।

भारतमा प्रतिबन्ध भएको टिकटक अस्ट्रेलियामा प्रतिबन्ध लगाउन माग

विवादमा पर्दै आएको टिकटक एपलाई अस्ट्रेलियामा पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ । अस्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने ...