रिलिज अघि नै विवादमा फस्यो ‘फ्यामिल म्यान २’, निशानमा समान्था

एजेन्सी। हालै मात्र टे«लर सार्वजनिक भएको मनोज बाजपेयी स्टारर वेब सीरीज ‘फ्यामिल म्यान २’ विवादमा फसेको छ। सामाजिक सञ्जालमा यस वेब सीरीजलाई प्रतिबन्ध गर्न माग गरिएको छ। मुख्य भूमिकामा रहेकी दक्षिण भारतकी नायिका समान्था अक्किनेनीले एक दक्षिण भारतीयको रुपमा अभिनय गरेकी छिन्। आलोचकहरुका अनुसार सीरीजमा समान्थाको अभिनय तामिलहरुको विरुद्धमा भएको र तामिल राज्यका मानिसलाई आतंकवादी देखाउन खोजेको आरोप लगाएका छन्।

सम्बन्धित सामग्री

'दबंग ३'को 'हुड हुड दबंग' गीतमा हिन्दू जनजागृति समितिको आपत्ति

मुम्बई : बलिउड स्टार सलमान खान अभिनित फिल्म रिलिज अघि नै विवादमा फसेको छ। फिल्मको शिर्ष गीत 'हुड हुड दबंग'ले हिन्दू भावनालाई ठेस् पुर्‍याउने प्रयास गरेको भन्दै समितिले निर्माण टिमलाई आरोप लगाएको हो। हिन्दू जनजागृति समितिले 'दबंग ३'लाई सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनको सर्टिफिकेट नदिन समेत आग्रह गरेको छ। उक्त

रिलिज अघि नै विवादमा तानियो अक्षय कुमारको ‘ट्वाइलेट’

मुम्बई – अक्षय कुमारको आगामी फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ रिलिज हुन केही समय बाँकी छ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । जुन फिल्मलाई