कर्नाटकको हिजाब विवादमा सर्वोच्च अदालतले भन्यो – उच्च अदालतलाई फैसला गर्न दिनुहोस्

भारतको कर्नाटकमा भएको हिजाब विवादको मुद्दामा बिहीबार कर्नाटक उच्च अदालतमा सुनवाइ हुँदैछ। सामान्य विवादबाट धार्मिक मुद्दा बनेको यो विषयमा भारतको सर्वोच्च अदालतले पहिला सर्वोच्च अदालतलाई निर्णय गर्न दिन आग्रह गरेकाे छ। यो मुद्दालाई कर्नाटकको उच्च अदालतबाट सर्वोच्चमा सुनुवाइको माग गरिएको थियो। सर्वोच्चले यो अनुरोधलाई तत्कालको लागि अस्वीकार गरेको छ। कर्नाटकको ‘कलेजमा छात्रालाई हिजाब लगाउन प्रतिबन्ध’ […]