निर्देशक आनन्द एल रायद्वारा बनाइएको फिल्म ‘अतरंगी रे’ विवादमा आएको छ । धनुष, सारा अली खान र अक्षय कुमार स्टारर यो फिल्मलाई एकातिर दर्शकले असाध्यै मन पराइरहेका छन् भने अर्कोतर्फ यसलाई मानिसले प्रतिबन्ध गर्नुपर्ने माग उठाइरहेका छन् । ट्वीटरमा ‘बोयकट अतरंगी रे’ ट्रेन्ड भइरहेको छ । यो ट्रेन्डमा सोसल मिडियाको एउटा हिस्साले फिल्मलाई ‘हिन्दुफोबिक’ बताइरहेका छन् ।यो हो ‘अतरंगी रे’ को कहानीःफिल्म अतरंगी रे को कहानी, बिहारमा बस्ने रिंकू सूर्यवंशी (सारा