सीमास्तम्भको अध्ययन गर्न हुम्ला पुग्दै सरकारी टोली

सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]

सम्बन्धित सामग्री

नेपाल–चीन सीमा अध्ययन समिति हिल्सामा

उत्तरी क्षेत्रको हुम्ला खण्डअन्तर्गत लिमी–लाप्चादेखि हिल्सासम्म सीमा समस्या अध्ययन गर्न आएको सरकारी टोली हिल्सा पुगेको छ । नाम्खा गाउँपालिका– ६ स्थित लिमी–लाप्चास्थित १२ नम्बर स्तम्भको अध्ययनपछि हिल्सा पुगेको टोली बिहीबार सदरमुकाम...

चीनसँग सीमा समस्याबारे अध्ययन गर्न हुम्ला होमिएको टोली के गर्दैछ

काठमाडौं, २९ भाद्र । चीनले कहाँ कति सीमा मिचेको अध्ययन गर्न प्राविधिकसहित हुम्लामा खटिएको सरकारी टोली यतिबेला सीमा क्षेत्रमा सक्रिय छ । चौंथो दिन पनि टोली सीमा पुगेर पिलर र नो म्यान्स ल्यान्डको ठिक ठाउँमा छ कि छैन अध्ययन गरिरहेको बुझिएको छ । अध्ययन टोली चौंथो दिन पनि सक्रिय रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले […]

चीनले सीमा मिचेको अध्ययन गर्न सरकारी टोली हुम्लाको लाप्चा पुग्यो

काठमाडौँ– सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन गर्न गएको टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो । नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद […]

देउवा सरकार एक्सनमा : चीनले मिचेको भूमि खोज्न हुम्लामा नेपाल सरकार

काठमाडौं । चीनले मिचेको नेपाली भूमि खोज्न सरकारी टोली हुम्ला पुगेको छ । हुम्लाको सीमा क्षेत्रमा देखिएको सीमा विवाद अध्ययन गर्न छानविन समिति हुम्ला पुगेर सीमातिर लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ...